काठमाडौँ। नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी भन्ने सन्देशसहित शुक्रबार नयाँ बसपार्कमा आयोजित कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend