काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि सत्तारुढ दलहरुको बैठक बोलाएका छन। सरकारले ल्याएको विभिन्न अध्यादेशका बारेमा प्रमुख सत्ता सहयात्री दल नेपाली कांग्रेस भित्र मतान्तर देखिंदा प्रधानमन्त्रीले गठबन्धनको बैठक डाकेका हुन। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend