काठमाडौं। राजधानीको गौशालामा अतिक्रमित संरचना भत्काउन काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। आज शुक्रबार महानगरको डोजर पुग्दा स्थानीयले अवरोध गर्न खोजे पनि महानगरले अतिक्रमित संरचना भत्काउन डोजर चलाएको छ। अतिक्रमित संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गर्दा सामान्य धकेलाधकेल...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend