काठमाडौं। आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा २० जनाको उम्मेदवारी दर्ता भएको छ। आइतबार भएको उम्मेदवारको मनोनयन दर्ताका क्रममा कीर्तिपुरमा २० जना उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको हो।...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend