रौतहट। रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न लगाइएको कर्फ्यु आदेश आइतबार बिहान केही समयका लागि खुकुलो पारिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै स्थानीयलाई दैनिक उपभोग्य वस्तु खरिद र...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend