काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। काग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले केहीबेरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको हो। कांग्रेस केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार बैठकमा समसायिक विषयमा छलफल हुँदैछ। कांग्रेसको विधान...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend