काठमाडौं। सात वर्ष अघि २०७४ सालमा बनेर थन्किएको `स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका २०७४ कार्यान्वयनमा आएको छ। औषधी बाहेकका प्रविधिजन्य स्वास्थ्य सामग्रीहरु पनि अनिवार्यरुपमा दर्ता गर्नु पर्ने प्रावधान राखिएको निर्देशिका कार्यान्वयनमा ल्याइएको हो। यो निर्देशिका...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend