काठमाडौँ। नेपाल औषधि लिमिटेडले आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। अब आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घरोगका...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend