राजविराज। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता सप्तरीस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रस्तावित जग्गाको अवलोकन गर्न पुगेकी छिन्। अवलोकनका क्रममा उनले प्रतिष्ठान निर्माणका लागि आवश्यक पूर्वाधार, जग्गाको अवस्था तथा आगामी प्रक्रियाबारे जानकारी लिइन्। मन्त्री...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend