काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्याएको बताएकी छन्। शनिबार बिहानै एनपिएलका फाइनल खेल खेल्ने तयारीमा रहेका लुम्बिनी लायन्स र सुदुरपश्चिम राइनोजलाई जितका लागि...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend