काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नं. २७ मा आगामी असोज १७ गते शनिवार महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्री रोगको निःशुल्क स्वास्थ्य जाँच हुने भएको छ। त्यसका लागि काठमाडौँ महानगरपालिका-२७ ले निजामती कर्मचारी अस्पतालसँग सम्झौता...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend