सिरहा। नवराजपुर गाउँपालिका१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। प्रहरीका अनुसार हालसम्म आठजना पक्राउ परेका छन् भने चारजना...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend