काठमाडौं। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला १५औँ महाधिवेशनस्थल पुगेकी छन्। सभापति पदका उम्मेदवार गगनकुमार थापालाई समर्थन गर्दै आएकी कोइराला शुक्रबार महाधिवेशनस्थल पुगेकी हुन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेका बेला कोइराला महाधिवेशनस्थल पुगेकी हुन्। कोइराला...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend