काठमाडौँ। रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि गोरखा ब्रुअरीले १० कराेड रुपैयाँ सहयोग गरेको छ। गोरखा ब्रुअरीले बिहीबार प्रधानमन्त्री दैवीप्रकाेप उद्धार काेषमा जम्मा हुनेगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० कराेड रुपैयाँको चेक...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend